भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
चैत १५, २०८० बिहिबार
पर्वत – पर्वतको मालढुंगामा बस दुर्घटना भएको छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको यात्रुवहाक वस मालढुंगामा दुर्घटना भएको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।