शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
रुपन्देही - बुटवलमा मंगलबार २ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बुटवलका अनुसार अदालतले कैद सजाय तोकेपछि फरार भएका बुटवल ७ का ३२ वर्षीय भिमबहादुर बि.क. र तिलोत्तमा २ का ३५ वर्षीय टेकबहादुर सुनार पक्राउ परेका हुन ।
अदालतले पक्राउ परेकामध्ये बि क लाई १ बर्ष कैद र सुनारलाई २ महिना कैद सजायको फैसला गरेको छ ।