भक्तपुरमा कन्टेनर र मोटरसाइकल ठोक्किँदा एककाे मृत्यु

 असार ५, २०७५ मंगलबार ८:३७:१६ | उज्यालो सहकर्मी

भक्तपुर - भक्तपुरको मनोहरा पुलमा कन्टेनर र मोटरसाइकल ठोक्किँदा काभ्रे गैरीबेनीका गणेश दुलालको ज्यान गएको छ ।

बा ८८ प २ ८० नम्बरको मोटरसाईकल र ना ६ ख ५६ ४० नम्बरको कन्टेनर ठोक्किँदा ३४ वर्षका गणेश दुलालको ज्यान गएको प्रहरीले जनाएको छ ।

कण्टेनर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया