अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ-उनले फेब्रुअरीमा भेटने पक्का

 माघ ५, २०७५ शनिबार २०:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आउँदो फेब्रुअरीको अन्तिममा भेट हुने तय भएको छ ।

उत्तर कोरियाका नेता किमका सहयोगी किम योङ्ग–चोलसँग अमेरिकी राष्ट्रपति ट्रम्पले हवइटहाउसमा भेटेपछि ट्रम्प र किमबLच फेब्रुअरीको अन्तिममा भेट हुने तय भएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाका नेता किमको चिट्ठी लिएर अमेरिका पुगेका चोलसँग ट्रम्पले ह्वाइट हाउसमै भेट्नुभएको हो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया