भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प

 माघ ९, २०७५ बुधबार ७:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भोजपुरमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । 

मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया