थुनिएको कालीगण्डकी नदी खुल्यो

 माघ ९, २०७५ बुधबार १५:३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्काभेटरले नदीमा थुप्रिएको माटो तथा रुख पन्छाएपछि थुनिएको कालीगण्डकी नदीको खुलेको छ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा बिहान १० बजेदेखि सुख्खा पहिरो खसेपछि कालीगण्डकी  थुनिएको थियो । 

अहिले कालीगण्डकीमा पानीको बहाव नियमित अवस्थामा फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले पहिरो पन्छाउने काम गरेका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया