साहित्यकार एवम् समालोचक मोहनराज शर्माको निधन

 माघ १०, २०७५ बिहिबार १२:४९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

साहित्यकार एवम् समालोचक मोहनराज शर्माको निधन भएको छ । उहाँको बिहीबार बिहान ७८ वर्षको उमेरमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । 

उहाँले 'बैकुण्ठ एक्सप्रेस' नाटक ग्रन्थका लागि २०४२ सालमा मदन पुरस्कार पाउनुभएको थियाे । विं.सं १९९७ सालमा काठमाण्डाैमा जन्मिनुभएका शर्माकाे पहिलोपटक २०१६ मा बिलू निबन्ध प्रकाशित भएको थियो । 

अष्ट्रेलियामा रहेका छोरा स्वदेश आएपछि शनिबारमात्रै उहाँको अन्त्यष्टि गरिने परिवारले बताएका छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया