अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने ६ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि आइतबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।