गणतन्त्र स्थापनापछि पारस शाह पहिलोपटक गोरखामा

 असार ६, २०७५ बुधबार ११:१४:४३ | उज्यालो सहकर्मी

गाेरखा - पूर्व युवराज पारस शाह बुधबार गोरखा पुग्नुभएको छ ।

बुधबार बिहान उहाँले गोरखकाली र गोरखनाथको पूजा गर्नुभएको छ । मंगलबार मनकामना हुँदै उहाँ बेलुकी गोरखा बजार नजिकै गोरखा गाउँ रिसोर्टमा बस्नुभएको थियो ।

उहाँलाई राजावादीहरुले मोटरसाइकल र्याली गर्दै सदरमुकामबाट गोरखा दरबारसम्म पुर्याएका थिए । गणतन्त्र स्थापनापछि पारस पहिलोपटक गोरखा पुग्नुभएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया