रिंगिट, वन र कुवेती दिनारको भाउ बढ्याे

 माघ १८, २०७५ शुक्रबार १०:२९:३८ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट, कुवेती दिनार र कोरियन वनको भाउ बढेको छ । अमेरिकी डलरसहित रियाल, दिर्हाम र बहराइन दिनारको भाउ भने केही पैसाले घटेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०३ पैसा छ । बिहीबार डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा थियो ।

शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा  थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ । बिहीबार खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको थियो । 

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६९ पैसा र बिक्रीदर २७ रुपैयाँ ८४ पैसा तोकिएको छ । बिहीबार खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७८ पैसा  थियो ।  

आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३९ पैसा तोकिएको छ । बिहीबार खरिददर ३७४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३७ पैसा थियो । 

बहराइन दिनारको एकको खरिददर ३०० सय ८७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४६ पैसा तोकिएको छ । बिहीबार खरिददर ३०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६४ पैसा थियो । 

शुक्रबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकिएको छ । बिहीबार खरिदद१० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा थियो ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया