दाेस्राे टी-२०: टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै

 माघ १८, २०७५ शुक्रबार १४:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धकाे टी-२० सिरिजकाे दाेस्राे खेलमा घरेलु टाेली यूएईले टस जितेर ब्याटिङ राेजेकाे छ ।

बिहीबार भएकाे सिरिजकाे पहिलाे खेलमा यूएई  टस हारेर ब्याटिङ गर्ने माैका पाएकाे थियाे । त्यसै माैकाकाे सदुपयाेग गर्दै बनाएकाे १५३ रन नेपाललाई परािजत गर्न  सकेकाे थियाे ।

आजकाे खेलमा पनि राम्राे स्काेर गरेर नेपाललाई लक्ष्य पछ्याउन दिने निर्णय यूएईले गरेकाे छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया