नेपाललाई पहिलो झड्का: पहिलाे ओभरमै पारस खड्का आउट

 माघ १८, २०७५ शुक्रबार १६:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुआत गरेको छ ।

नेपालका ओपनर ब्याट्सम्यान पारस खड्का आउट भएका छन् । उनी पहिलो बलमै आउट भए । उनी जोहर खानको बलमा शाइमान अनवरबाट क्याच आउट भए । क्रिजमा अहिले प्रदीप ऐरी र करण केसी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया