नेपालकाे खराब लय कायमै: पारसपछि प्रदिप ऐरी पनि आउट

 माघ १८, २०७५ शुक्रबार १६:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुआत कायमै छ ।

खेलकाे दाेस्राे ओभरमा प्रदीप ऐरी आमिर हयातकाे बलमा आउट भएका छन् ।

यसअघि, नेपालका ओपनर ब्याट्सम्यान पारस खड्का आउट भएका छन् । उनी पहिलो बलमै आउट भए । उनी जोहर खानको बलमा शाइमान अनवरबाट क्याच आउट भए । क्रिजमा अहिले ज्ञानेा्द्र मल्ल र करण केसी रहेका छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया