प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
यूएईविरुद्ध १०८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाउन पुगेको छ ।
ज्ञानेन्द्र मल्ल र करण केसीले २६ रनको साझेदारी गर्दै नेपाललाई लयमा ल्याउने प्रयास गरिरहेका बेला मल्ल ६.१ ओभरमा सुल्तान अहमदबाट आउट भए । मल्लले १३ बल खेल्दै ७ रन बनाए ।
त्यसअघि पहिलो विकेटको रुपमा पारस खड्का खाता नै नखोली आउट हुँदा प्रदीप ऐरी ८ रन बनाएर आउट भएका थिए । नेपालले ६.४ ओभरमा ३६ रन बनाउँदा तीन विकेट गुमाएको हाे ।