जुही चावलाको ट्वीटमा बौद्ध स्तुप

 असार ७, २०७५ बिहिबार ८:४१:० | उज्यालो सहकर्मी

काठमाडाै‌ं - बलिउड अभिनेत्री जुही चावला नेपाल भ्रमणमा आएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा बौद्ध घुमिरहेको तस्बिर राखेकी छिन् । तस्बिर पोष्ट गर्दै उनले बौद्ध स्तुपको प्रशंसा गरेकी छिन् । 

पछिल्लो समय बलिउड कलाकारहरु नेपाल आउने क्रम बढेको छ । नेपाल आउँदा उनीहरु सामाजिक सञ्जालमा यसैगरी नेपालका चर्चित ठाउँको तस्बिर राखेर प्रशंसा गर्ने गर्छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया