बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

 माघ २८, २०७५ सोमबार ८:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो । 

ठक्करबाट घाइते भएपछि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया