सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो

 असार ७, २०७५ बिहिबार १९:१८:५७ | उज्यालो सहकर्मी

बैतडी – बैतडीको पुर्चाडीमा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ  ।

पुचौडी नगरपालिका–१, भकुडा बस्ने २२ वर्षका दिलबहादुर गडालको सुख्खा पहिरोमा ज्यान गएको एक नम्बर वडाअध्यक्ष गणेश गडालले जानकारी दिनुभयो ।
बुधबार बसन्तपुर बजारबाट समान किनेर घर  फर्कने क्रममा सडक माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर उहाँको ज्यान हो ।

बिहीबार मात्र उहाँको शव पहिरोबाट निकालिएर दाहसंस्कार गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया