भैँसेपाटीको केमिकल फ्याक्ट्रीमा आगलागी

 माघ २८, २०७५ सोमबार १३:५३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ । 

भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् । 

घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ । 

तस्बिर – जनक राई
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया