धनगढी प्रिमियर लिग : टस जितेर अत्तरियाले ब्याटिङ राेज्याे

 फागुन ५, २०७५ आइतबार ११:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी प्रिमियर लिगमा महेन्द्रनगरविरुद्ध अत्तरियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा वर्षाका कारण आउटफिल्ड गिलो भएपछि खेल दुई घण्टा गरि ढिलो भएको छ । जसमा खेल ६ ओभरमा झारिएको छ । 

महेन्द्रनगरविरुद्ध अत्तरियाले पहिले ब्याटिङ गर्ने भएको छ । महेन्द्रनगरलाई प्रतियोगितामा टिकीरहन आजको खेल जित्ने पर्नेछ । यता अत्तरिया विजयी भएमा प्लेअफमा पुग्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया