प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने ट्रक ड्राइभर पक्राउ

 फागुन ९, २०७५ बिहिबार १६:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै कोटेश्वरमा प्रहरीलाई १ सय रूपैयाँ घुस दिन खोज्ने एक ट्रक चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई जाँचको क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने ना ६ ख ५९४२ नम्बरको ट्रकका चालक कुलप्रसाद वाग्ले पक्राउ परेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया