डीपीएलमा गाेल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिँदै दिपेन्द्र सिंह ऐरीले पाए सुनकाे जुत्ता

 फागुन ११, २०७५ शनिबार १७:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - च्याम्पियन टोली अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी धनगढी प्रिमियर लिगको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन्  ।

गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर चुनिएसँगै दिपेन्द्रले गोल्डेन शु सुनको जुत्ता हात पारेका छ्न् । यस्तै अत्तरियाकै सन्नी पटेल प्लेयर अफ दि सिरिज तथा फाइनल खेलका उत्कृष्ट ब्याट्सम्यान भए भने अत्तरियाकै भुवन कार्की उत्कृष्ट बलर घोषित भए ।

 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया