कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएको दावी गरेका छन् ।
भक्तपुरको सूर्यविनायकमा रहेको विद्यालयबाट एसईई परीक्षा दिएका सार्थक मल्लले जीपीए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रिन्सिपल अनिल श्रेष्ठले जानकारी दिनुभयो । जीपीए ४ ल्याउने मल्लनै नेपालकै टप एसईई परीक्षार्थी भएको उहाँले दावी गर्नुभयो ।
Raju
June 24, 2018, 10:16 p.m.Kasle j leyarapani hune chor gunda fata ta honi kera jasto
पवन पौडेल
June 24, 2018, 6:25 p.m.सबैको अनुमानको भरमा आउने हावादारी दावी माध्री एक हो भन्न रुचाएँ । धेरै बिद्यार्थीहरुको GPA 4 रहेको छ । अब कसलाई अब्बल र कसलाई दुर्बल भन्ने ??
RAMESH PAUDEL
June 24, 2018, 1:20 p.m.0414363A Yo symbol number vayaka vai le pani gpa 4 lyauna safal vayaka xan yinko mulyankan khoi?
Karn singh Dhami
June 24, 2018, 10:59 a.m.पर्बत्म पनि एउटा केटी ले GPA 4 ल्यार नेपाल टप भनेर सुनेको थिए कस्तो हो फेरि