पेरुमा ७ रेक्टर स्केलको भूकम्प

 फागुन १८, २०७५ शनिबार ९:३८:३७ | एजेन्सी
unn.prixa.net

शुक्रबार दक्षिण अमेरिकी देश पेरुमा ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का पेरुसहित ब्राजिल, बोलिभिया र चिलीमा महशुस गरिएको अमेरिकी जिओलोजिकल सर्भेलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । तर अहिलेसम्म क्षतिको विवरण कतैबाट पनि नआएको त्यहाँको सरकारले जनाएको छ ।

गएको हप्ता उत्तरी पेरुको अमाजोन क्षेत्रमा ७ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया