इंग्ल्याण्ड भर्सेस पानामा: पेनाल्टी गाेलसँगै इंग्ल्याण्डकाे दाेहाेराे अग्रता

 असार १०, २०७५ आइतबार १८:१४:४० | उज्यालो सहकर्मी

विश्वकप फुटबलमा इंग्ल्याण्ड र पानामाकाबीच चलिरहेको आइतबारको पहिलो खेलमा इंग्ल्याण्डले  २–० को अग्रता लिएको छ । 

खेलको १६ औं मिनेटमा इंग्ल्याण्डका जेस लिंगार्डलाई पानामाका फिल्ड एस्कोबारले लडाएपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो ।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीलाई सजिलै गोलमा परिणत गरेपछि इंग्ल्याण्ड २–० को अग्रता लिन सफल भएको हो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया