आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई काठमाण्डौ महान...
बैशाख ८, २०८१ शनिबार
डाेटी – गन्यापधुरा गाउँपालिका डाँडावनमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
डोटीबाट कैलालीका लागि छुटेको बा २ ख १६६५ नम्बरको माइक्रो बस दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डेडेल्धुरामा लगिएको प्रहरीले जनाएको छ ।