मलेसियामा नेपाली सुरक्षा गार्डको मृत्यु

 असार १३, २०७५ बुधबार १५:४६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

मृतक भबिलाल बुढाथाेकी

सुनाखरी मगर।

मलेसिया – सुरक्षागार्डका रुपमा मलेसियामा कार्यरत एक नेपालीको एक नेपालीको सुतेको अवस्थामा बुधबार ज्यान गएको छ । जाजरकोटका २२ वर्षे भबिलाल बुढाथोकीकाे सुतेकै ठाउँमा ज्यान गएकाे हाे । 

मंगलबार बेलुकी हल्का मुटु दुखेको भनेर उनले सुपरभाइजरलाई जानकारी गराएका थिए । सुपरभाइजरले कोठा जान भन्दा काम गर्न सक्छु भनेर राती पनि ड्युटी गरेका थिए । उनी बुधबार बिहान मात्रै होस्टल फर्किएका थिए ।

होस्टेल फर्केपछि खाना खाएर एकछिन आराम गर्छु भनेका उनलाई साथीहरुले मृत अवस्थामा भेटेका हुन्  । भबिलालको शव सेर्डाङ अस्पतालमा राखिएको र  छिट्टै शव नेपाल पठाइने जानकारी सुपरभाइजर राजकुमार मोक्तानले जानकारी दिनुभयो । 

जाजरकोटका २२ वर्षे बुढाथोकी मलेसियाको इगल आइ सेक्युरिटी कम्पनीमा २६ महिना देखि कार्यरत थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

4 Comments

  • Raj kumar moktan

    June 28, 2018, 12:44 p.m.

    Alikati bujayra comment garedinu hola ma kunai pani dallali jasto haina sir cheta nabujay call garnu hola 0102116536

  •  0 Reply
  • Govinda kamti

    June 28, 2018, 2:20 a.m.

    Testo abasta ma hospital cheak up garako vaya ramro hunthyo teyo supervisor ko faith to.

  •  0 Reply
  • Paribesh budhathoki

    June 27, 2018, 7:10 p.m.

    बिदेश मा एक नेपाली अर्को नेपाली काे दलाई गरेर मरनु परेकाे छ । अाखिर सुपरभाइजर पनि नेपाली रहृेछ ,,मुटु दुखेको भने पछि हसपिटल पठाउने तिर जाने कि डियुटी पठाउने हाे त हामृाे नपाली ठाउँ पायो भने नेपाली लाई नै पेलानदिने हाे ।। र म बिदेश मा नेपाली संग संगत गरदिन ।।

  •  0 Reply
  • Paribesh budhathoki

    June 27, 2018, 7:09 p.m.

    बिदेश मा एक नेपाली अर्को नेपाली काे दलाई गरेर मरनु परेकाे छ । अाखिर सुपरभाइजर पनि नेपाली रहृेछ ,,मुटु दुखेको भने पछि हसपिटल पठाउने तिर जाने कि डियुटी पठाउने हाे त हामृाे नपाली ठाउँ पायो भने नेपाली लाई नै पेलानदिने हाे ।। र म बिदेश मा नेपाली संग संगत गरदिन ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया