अर्जेन्टिना र फ्रान्स:  गाेलमाथि जवाफी गाेलकाे वर्षा

 असार १६, २०७५ शनिबार २१:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रुसको कजान एरिनामा जारी नक आउट चरणको अर्जेन्टिना र फ्रान्सबीचको खेलमा गाेलमाथि जवाफी गाेलकाे वर्षा भइरहेकाे छ ।

दाेस्राे हाफकाे ४८ अाैं मिनेटमा गाेल गर्दै अर्जेन्टिनाले  लिएकाे २-१ काे अग्रता त्यसकाे ९ मिनेट पछाडी  फ्रान्सका बेञ्जामिन पाभार्डले ताेड्दै २-२ काे बराबरीमा पुर्‍याएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया