गाजामा सामूहिक चिहान भेटिएको घटनाबारे स्वतन्त्र छानबिन गर्न र...
बैशाख १२, २०८१ बुधबार
नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो हप्तादेखि सञ्चालनमा आउने भएको छ ।
चीनको अनुदानमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
साउन पहिलो हप्तासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
चीनको झण्डै पाँच अर्ब नेपाली रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भइरहेको छ ।
फाेटाे: विकास गाेले