कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
काभ्रे – बनेपा नगरपालिका–६, मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
ग ९ प ६९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा पस्दा बनेपा–५, का २६ वर्षका अभिषेक खयरगुली र २५ वर्षका कृष्णराज भारतीको ज्यान गएको प्रहरीले जनाएको छ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।