वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
रामेछाप – रामेछाप नगरपालिका – ५ रामपुरमा शुक्रबार बिहान गोठ भत्किँदा एक जना महिलाको ज्यान गएको छ ।
वर्षाका कारण गोठमा भल पसेपछि गोठ भत्किँदा रामेछाप नगरपालिका –५ रामपुरकी ७१ वर्षीय पदमकुमारी सुनुवारका ज्यान गएको हो । गोठ भत्किँदा गोठमा रहेका दुई वटा भैँसी समेत मरेका छन् ।