महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण : प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - उज्यालो रेडियो नेटवर्ककी रमाकुमारी खड्काले बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गरिएको पुरस्कार अन्तर्गत रेडियो पत्रकारितातर्फ उज्यालोकी रमाकुमारी खड्का र उपत्यका बाहिर सप्तकाेशी एफ एमकी रुमा रिजाललाई प्रदान गरिएकाे छ।
यस्तै छापा पत्रकारितातर्फ प्रकाश सिलवाल र हिमाल लम्साल, उपत्यकाबाहिरबाट खगेन्द्र अधिकारी पुरस्कृत हुनुभएकाे छ । टेलिभिजनतर्फ धनवीर दाहाल, कोपिला पोखरेल र धनमाया भुषाल तथा बालकार्यक्रम प्रस्तोता तर्फ शोभिता रिसाल र शर्मिला खनाल पुरस्कृत हुनुभएको छ ।