कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
तनहुँ – तनहुँ सदरमुकाम दमौलीबाट १ लाख ७५ हजार घुससहित २ जना पक्राउ परेका छन् ।
डिभिजन सडक कार्यालय तनहुँ दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीसँग घुस लिँदालिँदै उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुभयो ।