प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
कपिलवस्तु – तिजको अवसरमा नुहाउन गएका ३ जना शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को वेथी नदीको वेलभरिया सन्तघाटबाट बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा १५ वर्षीया तारा कहार, ८ वर्षीया खुब्बु रैदास र २५ वर्षीया तारामती कहार रहेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, सशस्त्र प्रहरी लगायतको सुरक्षा अधिकारीहरुको टोली घटनास्थलमा पुगेको छ ।
तिजमा नुहाउन आएका उनीहरु डुबेर बगेको भन्ने खबर आएको र बगेका ३ जनाको खोजी कार्य भैरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभयो