मकवानपुरमा मनहरी खोलाले बगाउँदा एक जनाको ज्यान गयाे

 भदौ २५, २०७६ बुधबार १९:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – मकवानपुरमा मनहरी खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । 

राक्सिराङ गाउँपालिका–५  परेवाभीरमा रहेको मनहरी खोलाले बगाउँदा राक्सिराङ गाउँपालिका–४ पन्जनीका प्रेमबहादुर मोक्तानको ज्यान गएको हो ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले खोलाले बगाउँदा मोक्तानको ज्यान गएको जानकारी दिनुभएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया