पूर्व राज्यमन्त्री अालमकाे निधन

 असार २९, २०७५ शुक्रबार २०:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पूर्व राज्यमन्त्री मुस्ताक आलमको निधन भएको छ ।

बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार उहाँको मृत्य भएकाे हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत रहेका आलमलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

आलम गएको मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया