शुक्रबार ओरालो लागेको विदेशी मुद्राको मूल्य आज पनि कमजोर

 असार ३१, २०७५ आइतबार १०:४७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १५ पैसा र बिक्रिदर २९ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३० रुपैयाँ ०६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रिदर २९ रुपैयाँ ९३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रिदर ९ रुपैयाँ ७० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ७४ पैसा छ भन बिक्रिदर ३ सय ६२ रुपैयाँ ७२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ७६ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

याे पनि पढ्नुहाेस् 

रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया