३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गाेरेका भाइ दुबर्इमा पक्राउ

 असार ३१, २०७५ आइतबार २०:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गाेरे भनिने चुडामणि उप्रेतीका भाइलाई युएई प्रहरीले पक्राउ गरेको छ ।

सुन तस्करीमा गोरेसँगै संलग्न उनका भाई रमेश उप्रेतीलाई संयुक्त अरब इमिरेटसकाे प्रहरीले दुबर्इमा पक्राउ गरेको हो ।

युएई प्रहरीले रमेश उप्रेतीलाई शुरुमा निगरानीमा राखेको र अहिले पक्राउ गरेर नेपाल पठाउनका लाथि थप कागजपत्र माग गरिरहेको जनाएको छ ।

उप्रेतीविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया