दिर्हाम र रिंगिट स्थिर, रियालकाे मूल्यमा थोरै घटबढ

 असार ३२, २०७५ सोमबार १०:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रिदर ३० रुपैयाँ १९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रिदर २९ रुपैयाँ ९३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रिदर ९ रुपैयाँ ७३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३४ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ ३२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ०३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ६२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया