भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको पहिलो खेलमा विजयी हुनुभएको छ ।
चीनको सेन्जेन शहरमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा राप्रपा अध्यक्ष थापाले चीनका ओउ सिहाङलाई ६-०, ६-० ले हराउनुभएको हो ।
नेपाल भ्रमण वर्ष २०२० काे प्रवर्द्धनका लागि थापा भ्रमण वर्ष अंकित जर्सी लगाएर टेनिस कोर्टमा उत्रनुभएको थियो । प्रतियोगितामा भाग लिनुभएका थापाबाट नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने बताइएको छ ।