प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – सरकारले नेपालबाट विदेश लैजान वा विदेशबाट कार्गो कुरियर हुलाकलगायत माध्यमबाट नेपाल ल्याउन पाइने रकमको सिमा तोकेको छ ।
आजदेखि लागू हुने गरि ५ हजार रुपैयाँ वा ५ हजार डलर मात्रै विदेश लैजान वा ल्याउन सक्ने सिमा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ क अनुसार व्यक्तिले विदेश जाँदा वा विदेशबाट आउँदा कार्गो, कुरियर, हुलाकलगायत माध्यमबाट नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर ५ हजारसम्ममात्र ल्याउन वा लैजान पाउनेछ ।
यसरी लैजाने वा ल्याउने रकममा भन्सार अधिकृतले स्वीकृती दिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
Bhanddari Narayan
July 19, 2018, 7:14 a.m.I didn't believe there are other foolish than me but today it is proved that it can be found inside the BICC.
Dharm Tamu
July 18, 2018, 11:03 p.m.गुण्डाहरुको आडले नेता बनेका गँवारहरुको बुद्धिले त्यति नै भेट्या हो / अलिक ज्ञान र बुद्धि भएकाले पो देशको विकास र नयाँ योजनाको बिषयमा चिन्तन गर्छन त ? के यिनी देश भन्दा बाहिर नगएका हुँ र ? के यिनीहरुले अरुका विकाश नदेखेका हुन र ,सबै देख्या छन् , तर यस्तै जनताको रगत चुस्ने भएर नै हो यस्तो स्यानो वुद्धिले काम गरेका /
sanat tamang
July 17, 2018, 6:42 p.m.धेरै दिन भाको थियो जोक नसुनेको , आज बल्ल पाईयो /जय नेपाल !
Baburam
July 17, 2018, 5:11 p.m.काम नलाग्ने कुरा ......If i keep 6 thousands. ..will check my purse?
Gokarna Sapkota
July 17, 2018, 4:35 p.m.बुद्धि कम होइन, बुद्धि नै नभएको पो त /
खगेन्द्र थापा खोटाङ
July 17, 2018, 1:29 p.m.जाबो ५ हजार रुपियाँको लागि सरकारी भन्सार अधिकृत कता खोज्न जानू.? 5 हजार डलर हो र..?
Uttam khadgi
July 17, 2018, 1:19 p.m.बुद्धि कम भएको सरकारको वकवास निर्णय...