कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
कपिलवस्तु - शिवराज नगरपालिका १० लालपुरमा भएको उपचुनावमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याई उहाँ विजयी हुनुभएको हो ।
नेपाली कांग्रेसका देव भारती ले ४ सय ६५ र नेकपाका अदालत मनिहारले १ सय ४७ मत ल्याउनुभएको छ ।