नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता
बैशाख ८, २०८१ शनिबार
धादिङ - धादिङको निलकण्ठ नगरपालिका-८ मा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा ४ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ३० जनाभन्दा धेरै घाइते भएका छन् भने ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।
धादिङको ढोला मण्डली माईबाट फर्किने क्रममा ट्रक पल्टिएको धादिङ प्रहरीले जनाएको छ ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।