शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।
केही दिन यतादेखि तुवाँलोको कारण उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुल्न सकेको छैन । अझै एक दुई दिन मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पूर्वी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै बुधबार भने मध्यक्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।