जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - आफूलाई आइडल बताउँदै आएका फ्रान्स तथा पीएसजी क्लबका २१ वर्षीय युवा खेलाडी केलियन एम्बाप्पेबारे युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले टिप्पणी गरेका छन् ।
एम्बाप्पे कम उमेरमा नै ख्याति कमाउन सफल फुटबलर हुन् । एम्बाप्पेले आफू रोनाल्डोबाट फुटबलमा प्रेरित भएको र रोनाल्डो आफ्नो आइडल भएको बताउँदै आएका छन् ।
रोनाल्डोले भने एम्बाप्पेबारे बोल्दै उनी फुटबलको भविष्य भएको बता छन् । ‘एम्बाप्पे फुटबलको वर्तमान र भविष्य हुन् । उनी उत्कृष्ट छन् र उनी निकै तेज छन्’एम्बाप्पेबारे बोल्दै रोनाल्डोले भनेका छन् ।