केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरि...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - एक सय ५५ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवातमा नै विकेट गुमायो । पहिलो पटक टिमको ओपनिङ गर्न आएका कुशल मल्लले खाता खोल्न नपाउँदै पेभेलियन फर्किए ।
त्यसपछि क्रिजमा आएका पारस खड्का पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी व्यक्तिगत नौ रनमा आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे ।