शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
बाँके - नेपालगञ्जमा एउटा विद्यालयको परिसरभित्र करेन्ट लागेर शुक्रबार एक विद्यार्थीको ज्यान गएको छ ।
नेपालगञ्जमा रहेकाे ब्रिटिश इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने १४ वर्षीय भरत कँडेलको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
विद्यालयमा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि राखिएकाे बिदाई कार्यक्रमकाे तयारी भइरहदा कँडेलको ज्यान गएको हो । शुक्रबार नेपालगञ्जमा पानी परिरहेकाे र तयारीका क्रममा कँडेल चिप्लिएका कारण नजिकैकाे रहेको फलामको पाइप समात्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।