रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

 चैत १२, २०७६ बुधबार ९:५८:५ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । 

केही बेरअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको छ ।  

भूकम्पको थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत २५, २०७६

तपाईको प्रतिक्रिया