‘लकडाउन’पछि नियमित रक्तदान रोकिए : रगतको अभाव

 चैत १३, २०७६ बिहिबार १७:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘लकडाउन’पछि नियमित रक्तदान रोकिएको छ भने ब्लडबैंकमा रगतको अभाव भएको छ ।

रेडक्रस र ब्लोदानले काठमाण्डौ उपत्यकामा मोबाइल भ्यानबाट रक्तदाता बसेकै ठाउँमा पुगेर सुरक्षित रुपमा रगत संकलन गर्न सुरु गर्ने भएका छन् । इच्छुक दाताले नाम, सम्पर्क नम्बर र ठाउँबारे जानकारी गराउन आग्रह गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Pappu Yadav

    March 26, 2020, 6:06 p.m.

    # I m happy to donate my blood ,it's o+ blood group might it helps someone .

  •  0 Reply

तपाईको प्रतिक्रिया