प्रधानमन्त्री ओली डिस्चार्ज

 चैत १४, २०७६ शुक्रबार १९:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

मुटुको चालमा समस्या  आएपछि मनमोहन सेन्टर महाराजगन्जमा २० घण्टा राखेर उहाँलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उहाँ डिस्चार्जपछि आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

उहाँको २४ दिनअघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया