दाङमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ

 चैत १४, २०७६ शुक्रबार १९:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङबाट कोरोना भाइरस परीक्षण गर्न पठाइएका पाँच जनामध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अरु तीन जनाको रिपोर्ट आउन बाँकी छ ।

चार दिन पहिले उनीहरु उपचारका लागि राप्ती स्वास्थ्य  विज्ञान प्रतिष्ठान गएकामा  प्रतिस्ठानले आज उनीहरुमध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको 

पुष्टि गरेको हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया